जनस्वास्थ्यमा एनआरएनए बेल्जियमको चासो, मानसिक स्वास्थ्य सम्बन्धी कार्यशाला हुने

लुभेन । गैरआवासीय नेपाली संघ (बेल्जियम) ले नेपाली समुदायको स्वास्थ्यमा चासो देखाएको छ । गत महिना निर्वाचन नयाँ कार्यसमितिले बेल्जियमस्थित नेपालीहरुको मानसिक स्वास्थ्य सम्बन्धी एक कार्यशालाको आयोजना गर्न लागेको अध्यक्ष सीता सापकोटाले जानकारी दिईन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको सहकार्यमा संघले सेप्टेम्बर २४ तारिख डिप्रेसन र मानसिक स्वास्थ्य : रोग, दसविधा र व्यवस्थापन शिर्षकमा … Continue reading जनस्वास्थ्यमा एनआरएनए बेल्जियमको चासो, मानसिक स्वास्थ्य सम्बन्धी कार्यशाला हुने